एमाले शीर्ष नेताहरु अचानक केरुङ नाकामा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ मंगलवार उत्तरी सीमा नाका रसुवागढी पुगेका छन् । दुई वर्षअघि नेपाल-चीन ऐतिहासिक पारवहन सन्धी र रेल्वे सम्झौता गरी आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा लोकप्रियता कमाएका ओलीले केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेल्वेलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका थिए । … Continue reading एमाले शीर्ष नेताहरु अचानक केरुङ नाकामा